बालेनले युट्युबमा सार्वजनिक गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’

बालेनले युट्युबमा सार्वजनिक गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि चित्रण गर्छ । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो । निर्देशक पाँडेका अनुसार मुलकको […]

थप पुरा समाचारको लागि
TOP