आगामी वर्षदेखि मल नपाउने किसान भेटिने छैनन् : गगन थापा
७ फागुन, काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले आगामी वर्षदेखि नेपालमा ‘मैले मल पाइनँ’ भन्ने गुनासो सुन्नु नपर्ने घोषणा गरेका छन् । कांग्रेस सभापति थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा कांग्रेसको सरकार बनेसँगै त्यस्तो व्यवस्था गरिने घोषणा गरे । यसका लागि अहिले जति रकम छुट्याइएको छ, त्यसले नपुग्ने, वर्तमान खरिद […]
थप पुरा समाचारको लागि