जेनजी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्नलाई एमालेले भन्यो- अराजक तत्व
७ फागुन, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई नेकपा एमालेले अराजक तत्वको संज्ञा दिएको छ । बिहीबार सार्वजनिक एमालेको घोषणापत्रमा क्षति भएका संरचनाहरूको एक वर्षभित्रै पुन: निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ । ‘देशमा अराजक तत्वबाट गत भदौ २३ र २४ मा भएको आगजनी र तोडफोडबाट क्षति भएका सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन […]
थप पुरा समाचारको लागि