दाउन्ने एग्रो फार्म सवा ८ करोड नाफामा, आईपीओ निकाल्ने तयारी

दाउन्ने एग्रो फार्म सवा ८ करोड नाफामा, आईपीओ निकाल्ने तयारी

२६ साउन, चितवन । पोल्ट्रीजन्य उत्पादन गर्दै आएको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्ष ८ करोड १५ लाख ९० हजार रुपैयाँ नाफा गर्न सफल भएको छ । सो फार्मले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ४६ लाख ९० हजार ८७६ रूपैयाँ बराबरको पोल्ट्री उत्पादन बिक्री गरेको छ । अघिल्लो आर्थिक बर्ष२०८०/०८१ माफार्मले १ अर्ब […]

थप पुरा समाचारको लागि
TOP