‘पारस’ मा निखिलसँगै निरुता पनि

‘पारस’ मा निखिलसँगै निरुता पनि

काठमाडौं । आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्ममा अनुबन्धित भएकी छन् । कृषा चौलागाईंले निर्देशन गर्ने यो फिल्म फागुन अन्त्यदेखि छायांकनमा जाने तयारीमा छ । निरुताले फिल्म साइन गर्ने वित्तिकै यो फिल्मकी को-एक्ट्रेस प्रियंका कार्कीले […]

थप पुरा समाचारको लागि
TOP