बाफ्टा अवार्डको प्रस्तुतकर्तामा हलिउड स्टारसँगै आलिया भट्ट
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टलाई प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) ले अवार्ड प्रस्तुतकर्ताको सूचीमा समावेश गरेको छ । बाफ्टा २०२६ को मञ्चमा उनी पनि देखिनेछिन् । बाफ्टाले सार्वजनिक गरेको सूचीअनुसार यी प्रस्तुतकर्ताले फेब्रुअरी २२ मा हुने समारोहमा विजेताको नाम घोषणा गर्ने र ट्रफी प्रदान गर्नेछन् । उक्त सूचीमा आलियासँगै ‘ओपेनहाइमर’का […]
थप पुरा समाचारको लागि