मधेशका मतदाताको मुड : पुरानाको विश्वास भएन, नयाँसँग जादुको छडी छैन
बटेश्वरकी ७० वर्षीय बिन्दा यादव भन्छिन्– 'मैले भोट त धेरै पटक खसालेँ, भोट खसालेर हाम्रो ऋण नघट्दो रहेछ। हामी सबै ऋणमा डुबेका छौँ। साहुवाला संस्थालाई पैसा मात्रै लिनु, ब्याज दिन सक्दैनौँ भनेका थियौँ। उनीहरूले मानेनन्, ब्याजको पनि थप ब्याज चाहियो रे!'
थप पुरा समाचारको लागि