‘पूर्णबहादुरको सारंगी’ पुनः प्रदर्शनमा, टिकट खुलेको एक घण्टामै हाउसफुल

‘पूर्णबहादुरको सारंगी’ पुनः प्रदर्शनमा, टिकट खुलेको एक घण्टामै हाउसफुल

काठमाडौं । चुनावका कारण हलहरू सुनसान भएका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्टले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने भएको छ । यसको सुरुवात बिहीबार संखुवासभाको खाँदबारीस्थित जीएसएफ हलमा सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ को पुनः प्रदर्शनबाट गरिएको हो । रोचक कुरा के भने, टिकट खुलेको एक घण्टामै शो हाउसफुल भएको छ । उक्त हलमा […]

थप पुरा समाचारको लागि
TOP