कांग्रेसको प्रतिज्ञापत्र : तीन वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई नि:शुल्क उपचार
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई जुनसुकै अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था प्रतिज्ञापत्र गरेका छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले आथिक अभावको कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् र हरेक नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले यस्तो प्रतिज्ञा […]
थप पुरा समाचारको लागि