बाजुरामा निर्वाचनका लागि मतपत्र आइपुगे

बाजुरामा निर्वाचनका लागि मतपत्र आइपुगे

७ फागुन, बाजुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा बिहीबार मतपत्र पुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्लामा ल्याइएको हो । निर्वाचन आयोगले समानुपातिक र पहिलो हुने निर्वाचन तर्फको मतपत्र जिल्लामा पठाएर बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताएका छन् । […]

थप पुरा समाचारको लागि
TOP