एमालेको घोषणापत्र : विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने

एमालेको घोषणापत्र : विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने

७ फागुन, काठमाडौं । नेकपा (एमाले) ले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको छ । आगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा निर्वाचनका चुनावी घोषणापत्र सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने वाचा गरेको छ […]

थप पुरा समाचारको लागि
TOP