शिक्षामा कांग्रेस :  विद्यालय शिक्षामा २० प्रतिशत बजेट

शिक्षामा कांग्रेस :  विद्यालय शिक्षामा २० प्रतिशत बजेट

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शिक्षामा कुल बजेटको २० प्रतिशत पुर्‍याउने प्रतिज्ञा गरेको छ । बिहीबार चुनावी प्रतिज्ञा जारी गर्दै कांग्रेसले विद्यालय शिक्षाका स्रोत सुनिश्चित गर्दै कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्ने प्रतिबद्धता पूरा गर्ने जनाएको हो । समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै नयाँ शैक्षिक वर्षसँगै नयाँ पुस्तक उपलब्ध गराइने प्रतिज्ञा गरेको […]

थप पुरा समाचारको लागि
TOP