सुनसरी बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

सुनसरी बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते

२६ साउन, विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान  […]

थप पुरा समाचारको लागि
TOP