श्रीलंकालाई हराउँदै जिम्बाबे अपराजित
७ फागुन, काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी-२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा श्रीलंकाले भने पहिलो हार बेहोर्यो । कोलोम्बोमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएर शानदार जित हात पार्यो । दुवै टोली यसअघि नै […]
थप पुरा समाचारको लागि