राष्ट्रिय हक्की प्रतियोगिता : गण्डकी अपराजित, कोशीको फराकिलो जित

राष्ट्रिय हक्की प्रतियोगिता : गण्डकी अपराजित, कोशीको फराकिलो जित

७ फागुन, काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू सम्पन्न भएका छन् । महिलातर्फ गण्डकी प्रदेशले अपराजित यात्रा कायम राख्दा पुरुषतर्फ कोशी प्रदेशले प्रभावशाली जित दर्ता गरेको छ । महिला तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्‍यो । गण्डकीका लागि अंकिता अधिकारीले […]

थप पुरा समाचारको लागि
TOP