दलका घोषणापत्रमा कृषि : एम्बुलेन्सदेखि एआईसम्म

दलका घोषणापत्रमा कृषि : एम्बुलेन्सदेखि एआईसम्म

कांग्रेसको ‘बजेटको ग्यारेन्टी र एम्बुलेन्स’, एमालेको ‘औद्योगिक मोडेल’, नेपाली कम्युनिष्ट पार्टीको ‘पेन्सन र गाँजा’, रास्वपा र प्रलोपाको ‘हाई–टेक कृषि’ तथा राप्रपाको ‘सुशासन’ र जसपाको ‘चक्लाबन्दी’ ले मतदातालाई फरक-फरक विकल्प दिएका छन् ।

थप पुरा समाचारको लागि
TOP