पोर्चुगलस्थित नेपाली राजदूतावास उद्घाटन
८ फागुन, लिस्वन । यहाँ स्थित नेपाली राजदूतावासको ‘चान्सरी’बिहीवार औपचारिक उद्घाटन भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा राजदूतावासको कार्यालय १० महिना अघि (१६ अप्रिल २०२५) मा स्थापना भएर सेवा दिँदै आएकोमा बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन भएको हो । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला […]
थप पुरा समाचारको लागि