फेरिएका ओली : आक्रामकबाट शालीनतर्फ
८ फागुन, काठमाडौं । नेपाली राजनीतिमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई कटाक्ष गर्दै व्यंगात्मक शैलीमा अभिव्यक्ति दिने नेताको रूपमा चिनिन्छन् । उनी प्राय: विपक्षीविरूद्ध कडा शब्दमा आलोचना गर्दै निर्धक्कसँग आफ्ना मनमा लागेका कुराहरू सार्वजनिक मञ्चमा अभिव्यक्त गरिरहेका हुन्छन् । सार्वजनिक समारोहहरूमा ओली जति आक्रमक सुनिन्छन्, उत्तिकै आत्मविश्वासी पनि देखिन्छन् । नेपाली […]
थप पुरा समाचारको लागि