गुल्मीको छत्रकोट गाउँपालिकामा शोक बिदा
८ फागुन, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आज शोक बिदा दिइएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य, गाउँ सभा सदस्य तथा लेखा समिति संयोजक शेर बहादुर रासकोटीको निधनमा आज एक दिन शोक बिदा दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले आज फागुन ८ गते छत्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय […]
थप पुरा समाचारको लागि