ओली र बालेनसँग भिड्न नेकपाले पठाएका उम्मेदवार
झापा । सशस्त्र युद्धकालदेखि नै माओवादी विचारसँग जोडिएका रन्जित तामाङले विद्यार्थी छँदै सेनाको कुटाइ खाए, पुलिसको हिरासत बसे । अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपल्ट निर्वाचित हुने केन्द्रीय अध्यक्षको इतिहास यिनै रन्जित तामाङले बनाए । दमकका स्थानीय बासिन्दा रन्जित ०७९ मै झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग लड्न चाहन्थे । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]
थप पुरा समाचारको लागि