गुल्मीमा दुई सबस्टेसन, विद्युत प्रसारणमा ऐतिहासिक उपलब्धि
८ फागुन, गुल्मी । गुल्मी जिल्लाको विद्युत सेवालाई दीर्घकालीन रूपमा भरपर्दो, स्थिर र गुणस्तरीय बनाउने उद्देश्यले १३२ केभीका दुई महत्वपूर्ण सबस्टेशन सञ्चालनमा आएका छन् । जिल्लाको उनाएचौर र पौदीअमराईमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका सबस्टेशनलाई गुल्मीका लागि ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धि मानिएको छ । यसअघि बुटवलस्थित १३२ केभी लाइनबाट पाल्पा हुँदै गुल्मीमा विद्युत सेवा वितरण […]
थप पुरा समाचारको लागि