‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’
८ फागुन, धनुषा । चुनावको देशव्यापी अभियानअन्तर्गत उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन्। यसै क्रममा धनुषा क्षेत्र नम्बर ४ मा पनि चुनावी सरगर्मी छ। प्रतिनिधिसभा सदस्य निर्वाचन दुई पटक लगातार जितेका रघुवीर महासेठ फेरि एमालेबाट प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी अभियानकै क्रममा रहेका एमालेका उपमहासचिवसमेत रहेका महासेठसँग अनलाइनखबरका दुर्गा खनालले जनकपुरमा गरेको कुराकानीको सम्पादित अंश: तपाईं […]
थप पुरा समाचारको लागि