के हो रवि लामिछाने र भारतीय राजदूतको ‘गोप्य’ भन्दै भाइरल फोटोको तथ्य ?
रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच गोप्य भेटघाट भएको भनिएको फोटो सार्वजनिक भएको दाबी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। त्यसमा अनलाइनखबर डटकम र नेपाल फ्याक्ट चेक डट ओआरजीको सहकार्यमा तथ्य जाँच गरिएको छ ।
थप पुरा समाचारको लागि