क्यानडाका पूर्वकप्तान नवनित धलिवालले लिए सन्यास
८ फागुन, काठमाडौं । क्यानडा क्रिकेट टिमका अनुभवी ब्याटर तथा पूर्वकप्तान नवनित धलिवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३७ वर्षीय धलिवालले यसअघि नै यो प्रतियोगिता आफ्नो १२ वर्षे करियरको अन्तिम हुने घोषणा गरेका थिए। उनले समूह चरणको अन्तिम खेलमा बिहीबार अफगानिस्तानसँग खेलेपछि सन्यास लिए । खेलमा उनी ५ बल खेलेर शून्यमै आउट भए। धलिवालले सन् […]
थप पुरा समाचारको लागि