झापामा गाउँ पस्यो जंगली हात्ती

झापामा गाउँ पस्यो जंगली हात्ती

२६ साउन, विर्तामोड । झापाको हल्दिबारी गाउँपालिका–३, बाघ डाँडामा ३ वटा जंगली हात्ती गाउँमा पसेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार राति साढे १२ जंगली हात्ती वस्तीमा पसेको हो । हात्ती समूहमा गाउँमा पस्दा निमाई बाँनियाको टिनको छाना र घेराबेरा भएको घर, खरको छाना, टिनको घेराबेरा भएको भान्सा घर भत्काएको छ । सोही स्थान […]

थप पुरा समाचारको लागि
TOP