मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना समातिए

मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना समातिए

हात्तीगौडास्थित संकटा मन्दिरमा पार्किङ गरेर राखेको बाप्र. ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपूर्जा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप पुरा समाचारको लागि
TOP