सप्तरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकाको उद्धार, एक पक्राउ

सप्तरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकाको उद्धार, एक पक्राउ

८ फागुन, सप्तरी । सप्तरीमा अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार गर्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । अपहरणमा परेकी खडक नगरपालिका– ८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमद पक्राउ परेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP