पुरुषप्रति घृणा फैलाएको भन्दै ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न रिट दायर
काठमाडौं । चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा शुक्रबार रिट दायर भएको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले उक्त निवेदन दर्ता भएको बताइन् । अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन् । चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो […]
थप पुरा समाचारको लागि