काठमाडौंबाट २२ वर्षीय युवक ८ महिनादेखि सम्पर्कविहीन

२६ साउन, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी बेपत्ता भएका छन् । कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएका हुन् । उनको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको बुबा डिल्लीप्रसाद तिवारीले अनलाइनखबरलाई बताए । ‘प्रहरीलाई खोजीका लागि सहयोग मागेका छौं, आफन्तदेखि लिएर अरु जानसक्ने […]
थप पुरा समाचारको लागि