टेलर स्विफ्ट बनिन् लगातार छैटौं वर्ष विश्वकै ‘बेस्ट सेलिङ’ कलाकार
रोयटर्स । टेलर स्विफ्ट सन् २०२५ की विश्वकै बेस्ट-सेलिङ (सबैभन्दा बिक्री हुने कलाकार) बनेकी छन् । अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था आईएफपीआईले यसबारे जानकारी दिएको छ । उनले लगातार छैटौंपटक यो उपाधि जितेकी हुन् । यो अवार्ड उनको पछिल्लो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ को ठूलो सफलतापछि आएको हो । बिलबोर्डका अनुसार, यस […]
थप पुरा समाचारको लागि