कप्तान रोहित र जोराको अर्धशतक, पहिलो दिनको समाप्तिमा एपीएफलाई अग्रता
८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध अग्रता बनाएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको पहिलो दिनको समाप्तिमा एपीएफविरुद्ध बागमती ३१ रनले पछाडि छ । खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । ५४.५ ओभरमा २०७-९ को अवस्थामा बागमतीले इनिङ घोषणा गरेको थियो […]
थप पुरा समाचारको लागि