‘एनसेल एआईटीएम कार्निभल’ ९ फागुनमा

‘एनसेल एआईटीएम कार्निभल’ ९ फागुनमा

८ फागुन, काठमाडौं । एआईटीएम कलेज खुमलटार हाइट्स सातदोबाटोमा ९ फागुनमा ‘एनसेल एआईटीएम कार्निभल’ आयोजना हुँदैछ । युवा लक्षित यो कार्निभललाई एक्स्ट्रिम इनर्जी ड्रिंकले पावर्ड गरेको छ । कार्निभलमा गायिका रचना दाहाल र सांगीतिक ब्यान्ड स्वारको आकर्षक प्रस्तुति रहने छ । उनीहरूको लाइभ कन्सर्टसँगै विभिन्न सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले […]

थप पुरा समाचारको लागि
TOP