एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम पुनः स्थगित भएको छ । एन्फा निर्वाचन समितिले शुक्रबार सूचना निकाल्दै निर्वाचन आयोग नेपालबाट स्थगित गर्न पत्र आएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि अदालतको आदेशले स्थगित भएको एन्फा निर्वाचन उच्च अदालत पाटनले बाटो खुलाइदिएपछि पुनः सुचारु भएको […]

थप पुरा समाचारको लागि
TOP