नयाँ ईभी गाडी किनेपछि नीता : नयाँ यात्राको सुरुवात

नयाँ ईभी गाडी किनेपछि नीता : नयाँ यात्राको सुरुवात

काठमाडौं । निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना आगामी फिल्म ‘पार्वती’ को तयारीमा जुटेकी छन् । यो फिल्म ५ चैतदेखि छायांकन हुँदैछ । त्यसअघि नीताले ईभी गाडीलाई परिवारको नयाँ सदस्यको रुपमा भित्राएकी छन् । पछिल्लो समय विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढिरहँदा नीता पनि त्यो सूचीमा सामेल छिन् । नीताले शुक्रबार एमजीको नयाँ विद्युतीय गाडी किनेकी छन् […]

थप पुरा समाचारको लागि
TOP