धनकुटामा नमूना मतदान केन्द्र, सबै कर्मचारी महिला
९ फागुन, धनकुटा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक हजार दुई जना कर्मचारी खटाइने भएको छ । एक मात्रै निवाचन क्षेत्र रहेको धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइने कर्मचारीको विवरण यकीन गरी सार्वजनिक गरेको छ । धनकुटामा ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र कायम गरिएका छन् । यस्तै धनकुटामा जिल्ला कारागार र गोकुण्डेश्वर माविमा […]
थप पुरा समाचारको लागि