गगन दाइ हावाले पात हल्लाउँछ, पहाड होइन
आदरणीय गगन दाइ, हार्दिक अभिवादन । यो बहिनीको दोस्रो पत्र हो र पत्रको मूलमर्म कृतज्ञता मात्र हो। पहिलो पत्र यसो आत्मसात् गरी हेर्दा नेपाली समाज, कानुन र पितृसत्तामाथि केही दुखेसो पोखिएछ। तर म फिलहाललाई फरक प्रसङ्ग कोट्याउन गइराखेकी छु। केही राजनीतिक प्रसङ्ग छन् यसमा। २०८२ साल भदौ २३–२४ मा भएको ‘जेनजी’ (Gen Z) आन्दोलन युवापुस्ताको […]
थप पुरा समाचारको लागि