लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् । शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी थिइन् । सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले […]
थप पुरा समाचारको लागि