यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट, नेपाल फेरि असफल

यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट, नेपाल फेरि असफल

२६ साउन, काठमाडौं । नेपालको सिनियर महिला राष्ट्रिय टोली एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको एक महिना मात्र बितेको थियो । नेपालको यू२० महिला राष्ट्रिय फुटबल टोली पनि सोही उमेर समूहको महिला एसियन कपमा छनोट हुन सकेन । जहिले पनि अन्तिम समयमा चुक्ने नेपाली महिला फुटबलको विगत छ । सिनियर टोली अन्तिम खेलमा […]

थप पुरा समाचारको लागि
TOP