नयाँका नाममा समाजलाई गलत दिशातिर लाने प्रयास हुँदैछ : शंकर पोखरेल

नयाँका नाममा समाजलाई गलत दिशातिर लाने प्रयास हुँदैछ : शंकर पोखरेल

९ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्‍याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी यस्तो आरोप लगाएका हुन् । तर, महासचिव पोखरेलले भिडियोमा रास्वपाको नाम भने उच्चारण गरेका छैनन् । ‘आज मुलुकलाई विध्वंसको बाटोमा लैजान […]

थप पुरा समाचारको लागि
TOP