एमालेको दाबी- हाम्रै पार्टी पहिलो बन्छ, मुलुकको नेतृत्व हामी नै गर्छौं

एमालेको दाबी- हाम्रै पार्टी पहिलो बन्छ, मुलुकको नेतृत्व हामी नै गर्छौं

९ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमालेले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व लिने पनि बताएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो दाबी गरेको हो । ‘हामीले गरेका वाचा र विगतमा हामीले गरेका […]

थप पुरा समाचारको लागि
TOP