रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले छाडे पार्टी

रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले छाडे पार्टी

९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् । पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय […]

थप पुरा समाचारको लागि
TOP