भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?
काठमाडौँको विरासत छाडेर सर्लाही–४ पुगेका कांग्रेस सभापति गगन थापालाई दल फेरेर रास्वपा पुगेका निवर्तमान सांसद अमरेशकुमार सिंहले चुनौती दिइरहेका छन्। गगन 'एक वर्षभित्रै परिणाम दिने' भन्दै मधेशको विश्वास जित्ने दाउमा रहँदा अमरेश भने ‘बालेन र घन्टी’ को लहरमा आफूलाई उभ्याउँदै 'लोकल कार्ड' फालिरहेका छन्। सर्लाही–४ को स्थलगत रिपोर्ट:
थप पुरा समाचारको लागि