चुनाव ६ महिनापछि गरे हुन्छ, तर राजसंस्था र जेनजीबीच समझदारी हुनपर्छ : लिङ्देन
९ फागुन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले चुनावअघि राजनीति दलहरू, पूर्वराजा र नव युवा पुस्ताबीच नवीन समझदारी गर्नुपर्ने दोहोर्याएका छन् । पार्टीको चुनावी प्रचार कार्यक्रम अन्तर्गत रुपन्देही १ को खैरेनीमा आयोजित सभामा बोल्दै उनले भविष्यमा कसैले विद्रोह गर्न नपर्ने र अन्यायमा नपर्ने अवस्था बनाउन नवीन समझदारी आवश्यक रहेको बताए । […]
थप पुरा समाचारको लागि