लुम्बिनीको सुरक्षा ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीको निर्देशन- देशलाई निकास दिनेतिर लागौं
९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी […]
थप पुरा समाचारको लागि