‘निर्वाचन क्षेत्रमा कसैले शक्तिको दुरुपयोग नगरोस्’

‘निर्वाचन क्षेत्रमा कसैले शक्तिको दुरुपयोग नगरोस्’

अप्रिय घटनाहरू भएका इतिहास छन्। विगतका ती गल्तीहरू नदोहोरिऊन् भन्नेमा सरकारले विशेष ध्यान दिनुपर्छ। हामीलाई कुनै अतिरिक्त सुरक्षा वा सुविधा चाहिँदैन, तर हरेक मतदान केन्द्र सुरक्षित होस् र कसैले पनि शक्तिको दुरुपयोग गर्न नपाओस् भन्ने हाम्रो माग हो।

थप पुरा समाचारको लागि
TOP