रास्वपा वाचापत्र : नाइट भिजन क्यामेरा र ड्रोनबाट सीमामा निगरानी

रास्वपा वाचापत्र : नाइट भिजन क्यामेरा र ड्रोनबाट सीमामा निगरानी

१० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका […]

थप पुरा समाचारको लागि
TOP