काठमाडौं महानगरका १० वटा वडाका ५०९ स्थानको मौलिक नाम यकिन
१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको हो । तेस्रो चरणमा अब थप ८ वटा वडाहरूको मौलिक र […]
थप पुरा समाचारको लागि