अबदेखि नेपालीमा गुगलको जेमनाईबाट गीत तयार पार्न मिल्ने
गुगलले ‘जेमनाई’ एपमा म्युजिक बनाउन मिल्ने नयाँ फिचर थप्ने घोषणा गरेको छ । यो सुविधा अहिले बेटा चरणमा छ र गुगल डिपमाइन्डको ‘लिरिया ३’ म्युजिक मोडेलले यसलाई सञ्चालन गर्छ । यो प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफू बनाउन चाहेको गीतको विवरण दिनुपर्छ । त्यसपछि एपले सोही अनुसार ३० सेकेन्डको म्युजिक ट्रयाक र लिरिक्स तयार गर्छ । […]
थप पुरा समाचारको लागि