‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

काठमाडौं । पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’ फिल्म अभिनयमा ब्यस्त छन् । यो मेसोमा थपिएकी छन्- आभा ढुंगाना । टिकटकबाट चिनिएकी उनले ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो । अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको […]

थप पुरा समाचारको लागि
TOP