बार्सिलोना ला लिगको शीर्षस्थानमा उक्लियो

बार्सिलोना ला लिगको शीर्षस्थानमा उक्लियो

१० फागुन, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-० ले पराजित गर्‍यो । बार्सिलोनाको जितमा मार्क बर्नल, फ्रेन्की डे योङ र फर्मिन लोपेजले एक-एक गोल गरे । खेलको […]

थप पुरा समाचारको लागि
TOP